हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

काठमाण्डौं भाद्र १४ गते २०८१
फोटो श्याम था श्रेष्ठ (हाम्रो जात्रा)
काठमाण्डौको दक्षिणकाली फर्पिङंस्थित बज्रयोगिनी भोली शनिवार शुरु हुँदै छ । जात्राको लागि आज मन्दिरबाट बज्रयोगिनीको मुर्ति र खट फर्पिङ बजारमा ल्याइयो । बज्रयोगिनीको खट जात्रा भोलि दिउँसो ३ बजे सुरु गरि फर्पिङको पुरानो बस्ति घुमाई खट जात्रा सम्पन्न गरि खट र मुर्ति मन्दिरमै फर्काइनेछ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).