2021-01-11 23:51:59
कोदोको रोटी तथा ढिँडोका यस्ता छन् फाइदा
नेपाली खानामा कोदोको परिकार विशेष हुने गर्दछ । कोदोको रोटी तथा ढिँडोका रुपमा कोदोलाई प्रयोग गर्ने गरिन्छ । अझ जाडोयाममा कोदोको ढिँडो धेरैको रोजाइ हुने गर्दछ । पछिल्लो समय चामल हाम्रो भान्सामा धेरै प्रयोग हुन थालेका कारण कोदो विस्थापित हुँदै गएको छ । पहिला चामक कम उत्पादन हुने भएकोले कोदोका परिकार धेरै खाइन्थ्यो ।
पछिल्लो समय गाउँ शहरमा कोदोको ढिँडो लोकप्रिय बन्न थालेको छ । शहरी क्षेत्रमा पनि होटल तथा रेस्टुरेन्टहरुमा विशेष परिकारको रुपमा ढिडो पाक्न थालेको छ । कोदो स्वास्थ्यका लागि पनि निकै लाभदायिक मानिन्छ ।










0 Comments