हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर माघ ३० गते २०८१
भक्तपुरको दरवार क्षेत्रको लुँःध्वाका (गोल्डेन गेट) अगाडी रहेको तग्वगाँ (ठुलो घण्टा) स्थापना गरेको आज २४८ बर्ष पुगेको छ । नेपाल सम्वत ८९७ मा मल्ल राज रणजीत मल्लले स्थापना गरेको घण्टीको आज बुसादाँ (स्थपना दिवस) मनाएको छ । प्रत्येक बर्ष माघ शुक्ल पूर्णिमाका दिन तलेजुका पुजारीहरुले तान्त्रीक होम पूजा गरि बुसादाँ (स्थापना दिवस) मनाउने चलन रहिआएको छ । यसको लागि चाहिने सम्पूर्ण खर्च गुठी संस्थानले ब्यहोर्ने गरिन्छ । 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).