2025-09-30 11:59:24
काठमाडौंमा साढे दुई बर्षकी आर्यतार शाक्य नव कुमारीमा छनौट गरिएको छ ।।
काठमाडौं असोज १४ गते २०८२
राहिल महर्जन
काठमाडौंमा नवकुमारी चयन भएकी इटुम्बहालकी साढे दुई वर्षीया आर्यतारा शाक्यलाई मंगलबार मध्याह्न १२:०५ बजेदेखि १२:१६ बजेसम्मको शुभ साइतमा बसन्तपुर स्थित कुमारीघरमा विधिवत् रूपमा आसन ग्रहण गराइएको छ । 
काठमाडौं इटुम्बहालकी आर्यतारा शाक्यलाई नयाँ कुमारीका रूपमा छनोट गरिएको हो। कुमारी छनोटको विधिअनुसार गुठी संस्थान, पञ्चांग निर्णायक समिति र सरोकार भएका पक्षसँगको सल्लाह तथा परामर्शपछि आर्यतारालाई नयाँ कुमारी छनोट गरिएको थियो।











0 Comments