2025-10-20 08:06:26
नेपाल सम्वत ११४६ र स्वन्ति नख:को उपलक्ष्यमा ठमेलमा सुकुन्दा य्रालि सम्पन्न
काठमाडौं कार्त्तक ३ गते २०८२
राहिल महर्जन


नेपाल संवत् ११४६ र स्वन्ति नख:को अवसरमा आइतबार साँझ काठमाडौंको ठमेलमा सुकुन्दा र्याली आयोजना गरियो । उक्त समारोहमा परम्परागत नेवारी भेषभूषामा सजिएर आएका स्थानीय महिला तथा बालबालिकाहरूले हातमा दीप बालेर य्रालिमा सहभागी भएका थिए । धिमे बाजा बजाउँदै धेरै सहभागीहरूले सुकुन्दामा दिप प्रज्वलन गरि य्रालिमा सहभागी भएका थिए । 













0 Comments